२३ भाद्र २०८१, आईतवार

सिद्धार्थ राजमार्ग भासिँयो

फाेर्स दैनिक

बुटवल पोखरा सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा राजमार्ग भासिँएको छ ।दुई ठाउँमा सडक भासिँदा सयौं सवारीसाधन बाटैमा रोकियका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले अविरल वर्षासँगै ५० मिटर लम्बाई र तीन मिटर चौडाई सडक भासिँएको बताउनुभयो ।

अवरुद्ध सडलाई एक तर्फी भए पनि खोल्ने प्रयास भरहेको बताउनुहुँदै प्रहरी नायब उपरीक्षक रानाले नदिको छेउँछाउँ नजान र घरमै बस्न सबैलाई अपिल समेत गर्नुभएको छ ।

२४ असार २०८१, आईतवार १४:११ मा प्रकाशित
Nabintech