२९ भाद्र २०८१, शनिबार

बागमती प्रदेशमा खेलकुदका प्रशिक्षक नियुक्ती गर्ने योजना छ : मन्त्री महर्जन

फाेर्स दैनिक

बागमती प्रदेश सरकारका युवा तथा खेलुकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेशमा खेलकुदका प्रशिक्षक नियुक्ती गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । आइतबार बागमती प्रदेश अन्र्तगतका खेलाडीहरुलाई आगामी रणनीति बनाउन भनि आयोजना गरिएको एक अन्र्तक्रियात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै मन्त्री मर्हजनले बागमती प्रदेशको खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट रहेको उल्लेख गर्दै मुख्यमन्त्री लगाएत अन्य मन्त्रालयहरुसँग समन्वय गरि रकमन्तर गर्ने योजना रहेको सुनाए ।

२० श्रावण २०८१, आईतवार १७:२४ मा प्रकाशित
Nabintech