दोहोरो अंकले घटेको शेयर बजारमा ६ अर्ब ६५ करोडको कारोबार कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४५ करोड २५ लाख कारोबार भएको हो ।
यसदिन न्यादी हाइड्रोपावरको २८ करोड २७ लाख कारोबार भएको छ भने हिमालयन पावर पाटर्नरको १५ करोड ६० लाख कारोबार भएको छ ।
त्यसैगरी सिन्धु विकास बैंकको १३ करोड ३३ लाख कारोबार भएको छ भने सानिमा मिडिल तमोरको १२ करोड ९९ लाख कारोबार भएको छ ।
२९ पुष २०८१, सोमबार २०:३८ मा प्रकाशित