ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा प्रहरीसँगको गोली हानाहानमा ६ जना संदिग्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रहरीले अवैध हतियार बरामद गर्न गएको क्रममा गोली चलेको हो ।
६ माघ २०८१, आईतवार ०६:५७ मा प्रकाशित