२३ माघ २०८१, बुधबार

शेयर बजारमा ६ अर्ब २५ करोड कारोबार, यी हुन ५ उच्च कारोबार गर्ने कम्पनी

फाेर्स दैनिक

शेयर बजारमा ६ अर्ब २५ करोड बढीको कारोबार भएको हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक कारोेबार भएको छ । उक्त कम्पनीको २६ करोड ८५ लाख कारोबार भएको हो ।यसदिन सुपर मादी हाइड्रोपावरको २४ करोड ४५ लाख कारोबार भएको छ भने सानिमा मिडिल तमोरको १५ करोड १५ लाख कारोबार भएको छ ।त्यसैगरी सिन्धु विकास बैंकको १४ करोड ९२ लाख कारोबार भएको छ भने पोखरा फाइनान्सको १३ करोड ८३ लाख कारोबार भएको छ ।

 

६ माघ २०८१, आईतवार २०:११ मा प्रकाशित
Nabintech