२३ माघ २०८१, बुधबार

कम्पनी ऐन-२०५३ मा संशोधन, शेयर बजारमा सुधार आउने अर्थमन्त्रीको दाबी

सरकारले शेयर बजारमा सुधार ल्याउनका लागि कम्पनी ऐन, २०५३ मा संशोधन गरेकाे छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कम्पनी ऐन, २०५३ मा संशोधन गरिएकाे जानकारी दिइएकाे हाे ।

फाेर्स दैनिक

सरकारले शेयर बजारमा सुधार ल्याउनका लागि कम्पनी ऐन, २०५३ मा संशोधन गरेकाे छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कम्पनी ऐन, २०५३ मा संशोधन गरिएकाे जानकारी दिइएकाे हाे ।

सरकारले प्राइभेट कम्पनीलाई प्रिमियममा आइपीओ ल्याउन सहज व्यवस्थालगायत ५ बुदाँ संशाेधन गरेकाे छ ।

यस्ता छन् ऐनमा संशोधन गरिएकाे व्यवस्था

६ माघ २०८१, आईतवार २०:२१ मा प्रकाशित
Nabintech