२३ माघ २०८१, बुधबार

लाइसेन्स परीक्षामा ८४४ सहभागितामध्ये ५६२ अनुत्तीर्ण

फाेर्स दैनिक

नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजामध्ये ६९ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् भने ३१.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले परीक्षामा एमबिबिएस र बिडिएसका गरी कुल ८४४ जनाले सहभागिता जनाएकोमा ५६२ जना अनुत्तीर्ण भएको जानकारी दिनुभयो । जम्मा उत्तीर्ण सङ्ख्या २६२ रहेको छ ।

११ माघ २०८१, शुक्रबार ०६:३५ मा प्रकाशित
Nabintech